उपेन्द्र यादव किन बेलायत आउन लागे ?

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव यहाँस्थित पार्टीको भातृसंस्थाको अधिवेसनमा भाग लिन लन्डन आउने भएका छन्। पार्टीको भातृसंगठन संघीय समाज यूकेको दोस्रो अधिवेसनमा भाग लिन अध्यक्ष यादव बेलायत आउन लागेको समाजका अध्यक्ष धर्म तामाङले जनाए। यादवले २५ सेप्टेम्बरमा अल्डरसटको एम्पायर हलमा आयोजना हुने अधिवेशनको प्रमुख अतिथितको रुपमा उद्‌टन गर्ने कार्यक्रम छ। पूर्व परराष्ट्रमन्त्री समेत … Continue reading उपेन्द्र यादव किन बेलायत आउन लागे ?